Wednesday, July 13, 2016

जिन्दगि






जिन्दगि देखि वाक्क लाग्न थालिसक्यो
 केहि गर्छु भन्ने तागत हराउन थाली सक्यो
जिन्दगि यस्तै हो र सधै भरि धोखा नै धोखा
आफनै मानिस हरु ले दिईरहदा धोखा
धोखा नै पो हो कि जिन्दगि भन्ने लागि सक्यो 

Tuesday, July 12, 2016

किन किन


https://sumnita.com/















किन किन धेरै सोच्न थालेको छु
जिन्दगि देखि दिक्क मान्न थालेको छु
जिन्दगि के हो र दुइ दिने घाम  छाया
घाम छाया   संग पनि डराउन थालेको छु